विराटनगरविरुद्ध काठमाडौंको ब्याटिङ संकटतिर, १३ रन जोड्दा ३ विकेटको क्षति

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार जारी दोस्रो खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गुर्खाजले लगालग विकेट गुमाएको छ । यससँगै काठमाडौंको ब्याटिङ संकटतिर धकेलिएको छ । ओपनरसहित दुई ब्याटर दोहोरो रन नबनाइ आउट भएका छन् । खेल ४ ओभरको पहिलो बलमा पुग्दा काठमाडौं ३ विकेटको क्षतिमा १३ रनको संकटपूर्ण अवस्थामा छ […]