सर्लाही। सर्लाहीको बरहथवा नगर अस्पतालमा उपचाररत गर्भवती महिलाको मृत्यु भएपछि आफन्त तथा स्थानीयले अस्पतालको आकस्मिक कक्षमा आगजनी र तोडफोड गरेका छन्। घटनामा अस्पतालको भौतिक संरचना तथा उपकरणमा क्षति पुगेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ भने दुई जना फरार छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बरहथवा नगरपालिका–५ हातीडण्डा पानिटंकी टोल […]