ईपीजी प्रतिवेदन ‘विगतको कुरा’ भइसक्यो : भारतीय विदेश सचिव मिश्री

७ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनलाई विगतको विषय भन्दै अब त्यसमा फर्किएर नहेर्ने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मिश्रीले ईपीजी प्रतिवेदनलाई पुरानो विषयका रूपमा व्याख्या गरेका हुन्। ‘प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन त विगतको कुरा भइसक्यो। हामी यस विशेष […]