जुकाको औषधि घाँटीमा अड्किएर दाङको गढवामा १८ महिने बालिकाको मृत्यु
२२ कात्तिक, दाङ । दाङ देउखुरीको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ ।
गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक …