काठमाडौँ । छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका १७ स्थानमा घाट निर्माण तथा सरसफाइको काम तीव्र पारिएको छ । गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, टेकु, वंशीघाट, थापाथली, कुपण्डोल र बल्खुलगायत स्थानमा छठ पूजाका लागि आवश्यक व्यवस्थापन भइरहेको छ । गौरीघाटमा ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ । घाटमा पाल, बत्ती तथा अन्य […]