भीमफेदी ईभी दुर्घटनामा ज्यान गुमाउने ११ जनाको पहिचान खुल्यो

काठमाडौँ । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनामा परी मृत्यु भएका ११ जनाकै पहिचान खुलेको छ। प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा सवारी चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ निवासी करिब ३० वर्षीय रविशंकर कुमार मण्डल रहेका छन्। त्यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव तथा उनका तीन छोरी १० वर्षीया […]