यस्ता छन् नवनियुक्त स्वास्थ्य मन्त्रीका तत्कालीन प्राथमिकता

सबै खरिद प्रक्रिया पूर्ण पारदर्शी बनाइनेछ। मन्त्रालयका हरेक तहमा शून्य भ्रष्टाचार नीति लागू गरिने  उनको भनाइ छ। 'भ्रष्टाचार आर्थिक मात्र होइन, प्रशासनिक पनि हो,' उनले भनिन्, ' कर्मचारीले नागरिकलाई अनावश्यक दुःख दिने, सिफारिस टार्ने, वा पक्षपातपूर्ण व्यवहार गर्ने कार्य अब भ्रष्टाचारकै रुप  मानिनेछ।'