बाढी प्रभावितको त्रिपालभित्रको दसैं : यसरी लगाए टीका (तस्वीरहरू)
४ कात्तिक, नुवाकोट । करिब दुई महिनादेखि विस्थापित जीवन बिताइरहेका नुवाकोटको विदुर नगरपालिका–५ का ७० वर्षीय गोपी नेपालीले त्रिपालभित्रै जसोतसो दसैँ मनाए। साँघुरो त्रिपाललाई नै घर मानेर बसिरहेका उनले त्यहीँ छोराछोरी, नातिनातिना र आफन्तलाई टीका …