३ कात्तिक, काठमाडौं । आइतबार भएको दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा जितेका बोलिभियाका नवनिर्वाचित राष्ट्रपति रोड्रिगो पाज पूर्व राष्ट्रपतिका छोरा हुन् । उनी सैनिक शासनकालमा निर्वासनमा जन्मिए र अमेरिकामा पढे ।
समाचार संस्था रोयटर्सका अनुसार, ५८ वर्षीय …