३० असोज, काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मंसिरमा नियमित महाधिवशेन हुनुपर्ने बताएका छन् ।
कांग्रेसको भावी कदम बारे देशभित्र र बाहिरबाट समेत चासोका साथ हेरिएको उल्लेख गर्दै केन्द्रीय समितिको बैठकमा नेता कोइरालाले भने,‘अन्य राजनीतिक दलहरु …