१० उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की, अनुसन्धान गर्दै प्रहरी

‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ भन्ने संस्थाका अध्यक्ष बताएका प्रकाश पाठकले १० जना उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।