जलवायु परिवर्तनका चुनौतीबीच गण्डकीलाई उत्थानशील विकासतर्फ अघि बढाउनुपर्छ : डा. देवकोटा

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्दै गण्डकी प्रदेशलाई जलवायु उत्थानशील, जोखिमसूचित र प्रकृतिमैत्री विकासतर्फ अघि बढाउनुपर्ने बताएका छन् ।