जापानमा १०० वर्षमाथि उमेरका नागरिकको संख्या एक लाखभन्दा बढी

सन् १९६३ मा उमेर १०० वर्ष वा त्यसभन्दा बढी भएका मानिसको तथ्यांक राख्न सुरु गर्दा जापानमा त्यस्ता मानिसको संख्या १५३ थियो। अहिले यो संख्या बढेर १ लाख ७ हजार ६७७ पुगेको छ। जापानमा १०० वर्ष वा …