काठमाडौँ । रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्नेबारे दलहरूबिच छलफल सुरु भएको छ । सिंहदरबारस्थित शिक्षा समितिको हलमा प्रारम्भिक छलफलमा नेताहरू छलफलमा जुटेका हुन् । छलफलमा संसदमा रहेका दलहरूबाट संसदीय दलका नेता, उपनेता र प्रमुख सचेतक संलग्न रहेको सत्तारुढ दल रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । बुधबार रास्वपा […]