बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा एनसेलले १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ। विपद्का कारण प्रभावित तीन जिल्लाका २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ साइट बिहीबार पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। बाढी तथा पहिरोका कारण करिब ७० देखि ८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि […]