सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको छ । यो राज्यको घट्दो विवाह र कम प्रजनन दरसँग जुध्न ल्याइएको नवीनतम प्रयोग हो । मङ्गलबार सार्वजनिक गरिएको र पहिलो भेट (फर्स्टडेट) नाम दिइएको यो पहलले २१ देखि ३५ वर्ष उमेरका कर्मचारीलाई लक्षित गरेको छ । यसले केही डेटिङ एपसँग जोडिएको प्रोफाइल बारम्बार हेर्दा […]