सुस्ताको बस्तीमा पस्यो नारायणीको बाढी, १५० बढी घरपरिवार उच्च जोखिममा

१० असोज, बुटवल । पश्चिम नवलपरासीको सुस्ताका ढेड सय बढी घर बाढीको उच्च जोखिममा परेका छन् । सुस्ता गाउँपालिका-५ को थारु टोलबाट शुक्रबारदेखि पस्न सुरु भएको नारायणी नदीको बाढी त्यहाँका १६५ घरमा पसेको छ । थारु टोलका …