अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ ।  महान्यायाधिवक्ता कार्यालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैज्ञानिक प्रमाणमा आधारित अभियोजन तथा प्रभावकारी प्रतिरक्षा गर्ने व्यावसायिक संस्थाको रुपमा स्थापित गर्ने लक्ष्यका साथ चौथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको हो । महान्यायाधिवक्ता  डा. नारायण दत्त कँडेलले अभियोजनलाई प्रविधिमैत्री बनाउने, सरकारी […]