कसले जित्ला विश्वकप, स्पेन कि अर्जेन्टिना ? के छ विश्व चर्चित फुटबल खेलाडीको भविष्यवाणी ?

फिफा विश्वकप २०२६ को फाइनलअघि विश्व फुटबलमा एउटा प्रश्न सबैभन्दा धेरै उठिरहेको छ—उपाधि स्पेनले जित्ला कि अर्जेन्टिनाले? यसबारे पूर्व खेलाडी, प्रशिक्षक र फुटबल विश्लेषकहरूले आ–आफ्नो अनुमान सार्वजनिक गर्न थालेका छन्। अधिकांशको रोजाइ स्पेन भए पनि केहीले लियोनल मेस्सीको नेतृत्वमा अर्जेन्टिनालाई पनि बलियो चुनौतीका रूपमा हेरेका छन्। तथ्याङ्कीय विश्लेषण गर्ने संस्था अप्टाले स्पेनलाई उपाधिको प्रमुख दाबेदार […]