अब प्रहरीको तलब पनि १५ दिनमा

१० असार, काठमाडौं । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई पत्राचार गर्दै अर्ध मासिक रूपमा १५ दिनमा तलब दिन भनेको छ …