३ वर्ष जेल बसेर ६ महिनाअघि छुटेका व्यक्ति फेरि लागूऔषध कारोबारमै, प्रहरीले गोली चलाएर समात्यो

६ असार, काठमाडौं । लागूऔषध मुद्दामा तीन वर्ष कैद भुक्तान गरेर ६ महिनाअघि मात्रै छुटेका व्यक्ति पुन: लागूऔषधकै कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका छन् । काठमाडौंको बालकुमारीस्थित पुलमुनि कारोबार गरिरहेको अवस्थामा प्रहरीले ती व्यक्तिलाई गोली हानेर …