सामुहिक तथा सहकारी खेती प्रणालीको प्रवर्द्धन गर्ने मादीको नीति

सामुहिक तथा सहकारी खेती प्रणालीको प्रवद्र्धन गर्ने नीतिसहित मादी कास्कीको मादी गाउँपालिकाले बजेट ल्याएको छ ।