गैरकानुनी रूपमा कार्यबाहक मेयरबाट हटाइएपछि न्याय खोज्दै रामबहादुर नगार्जी [भिडियो]

टिकापुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख रामबहादुर नगार्जीले आफूलाई गैरकानुनी र बदनियतपूर्ण ढंगले जिम्मेवारीबाट हटाइएको दाबी गर्दै न्यायको माग गरेका छन् । आफूविरुद्ध योजनाबद्ध रूपमा प्रक्रिया अघि बढाएर कार्यबाहक नगर प्रमुखको पदबाट हटाइएको भन्दै उनले संघीय सरकारको ध्यानाकर्षण गराउन र आफ्नो पक्ष सार्वजनिक गर्न मिडियाको सहारा लिनुपरेको बताएका छन् । बिजपाटीसँग गरिएको कुराकानीका क्रममा नगार्जीले टिकापुर […]