कुलेश्वरको साई श्री फुड्सलाई विभागको कारबाही, ५१ फर्मलाई सामान्य निर्देशन

१७ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एक फर्मलाई २० हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागले बिहीबार काठमाडौं उपत्यकामा गरेको बजार अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा रहेको साई श्री फुड्स प्रालिलाई …