४ वैशाख, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकासँगको युद्धविराम अवधिका लागि स्ट्रेट अफ होर्मुज पूरा खुला राख्ने घोषणा गरेका छन् ।
एक्समार्फत विदेशमन्त्री अरागचीले युद्ध विरामको बाँकी अवधिसम्म होर्मुज भएर आवतजावत गर्ने सबै जहाजलाई पूरा …