इजरायली हमलामा दक्षिण लेबनान जोड्ने अन्तिम पुल पनि ध्वस्त

३ वैशाख, काठमाडौं । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल …