यस कारण थापा नेतृत्वले पायो कांग्रेसको आधिकारिकता (आदेशसहित)

सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको समूहलाई नेपाली कांग्रेसको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ।