इजरायली मन्त्री भन्छन्- ट्रम्पको सम्झौता मान्न बाध्य छैनौं

१ असार, काठमाडौं । इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतमार बेन–ग्वेरले अमेरिका र इरानबीच घोषित सम्झौता आफ्नो मुलुकका लागि बाध्यकारी नभएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्झौता इरानका लागि बाध्यकारी …