इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु

काठमाडौं- अमेरिका र इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि पाकिस्तान नियन्त्रित गिल्गिट-बाल्टिस्तानमा भड्किएको हिंसात्मक प्रदर्शनमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । फेब्रुअरी २८ मा भएको सो आक्रमणपछि गत मार्च ३ देखि गिलगिट र स्कार्दु क्षेत्रमा तनाव उत्पन्न भएको हो । प्रदर्शनकारी र सुरक्षा बलबीच भएका झडपका कारण दर्जनौँ व्यक्ति […]