काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले राम्रोसँग खेल्ने सक्ने फुटबल खेलाडी ३०-३५ जना मात्रै रहेको बताएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा एरिनाले यस्तो बताएका हुन्। राम्ररी खेल्न सक्ने खेलाडीको संख्या बढाउनुपर्ने इटालियन प्रशिक्षक एरिनाले औंल्याएका छन्। एन्फाले बिहीवार मात्र उनीसँग एक वर्षका लागि सम्झौता गरेको थियो। उनले भने‚ नेपाली […]