‘सांसद-मन्त्री भएँ, अब अनुसन्धान र विचार निर्माणमा काम गर्छु’
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले मात्रै होइन, सबैजसो दलका उम्मेदवारले भाषण गरिरहेका छन्, ‘हिजो रवीन्द्र अधिकारीले देखेको सपना अधुरै छ, त्यो पूरा गर्ने जिम्मेवारी हाम्रो भयो ।’
कास्कीलाई केन्द्रीय राजनीति र सरकारसँग …