झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी गर्दै हिँड्ने गिरोह पक्राउ परेको छ । झापा प्रहरीले मंगलबार अपराह्न सो गिरोहका सातजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिकहरू अरिन्दम धर, दीपा भौमिक, सुमन सरकार, नुर कलाम शेख, अवेद अली होसैन, फारुक अज्मी र झापाको कमल गाउँपालिकाका देवेन्द्र सापकोटा छन् । जिल्ला […]