‘बीटीएस’ को विश्वव्यापी सफलताबाट नेपाली ब्यान्डले के सिक्न सक्छन् ?
रास्वपाबाट समानुपातिक सांसदमा नअटेपछि कलाकार प्रकाश सपुतले दक्षिण कोरियाली प्रसिद्ध ब्यान्ड ‘बीटीएस’ लाई उदाहरणको रूपमा पेश गरे । जसरी, बीटीएसका सबै सदस्यले देश सेवामा २ वर्ष दिए, उसैगरी आफूले राजनीतिमार्फत मुलुकलाई ५ वर्ष दिन चाहेको …