काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको छ। बिहीबार बेलुका काठमाडौंको एक होटलमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्यालबीच संवादपछि शुक्रबारबाट सम्भावित मन्त्रीहरूबारे छलफल अघि बढेको हो । रवि र बालेन दुवै पक्षबाट केही मन्त्रालयमा एकैजनाको नाम आएको छ । केही मन्त्रालयमा नाम फाइनल भएको […]