सिप मेला २०८२ को दोस्रो दिन १ हजार ४५५ प्रशिक्षार्थी सहभागी

काठमाडौं– काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘सिप मेला २०८२’ को दोस्रो दिनका कार्यक्रममा प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता जनाएका छन् । मेलामा तालिमका लागि छानिएका (वैकल्पिकसहित) ३ हजार ५५ जनामध्ये  १ हजार ४५५ जनाले सहभागी भएका छन् ।  बिहान ११ बजेदेखि सुरु भएका कक्षाहरू ३ वटा सिफ्टमा चलेका थिए । शुक्रबार बागबजारस्थित काठमाडौं  मोडल कलेजमा चलाइएका कक्षाहरू ९० […]