२ करोड १० लाख चेक बाउन्सका अभियुक्त समातिए

१० पुस, काठमाडौं । २ करोड १० लाख रुपैयाँ बराबरका चेक बाउन्स मुद्दाका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानरपालिका–९ घर भएका ३० वर्षीय सन्तोषकुमार साह छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको …