एनएलजी इन्स्योरेन्सले ७ प्रतिशत लाभांश दिने

८ पुस, काठमाडौं । एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले सो लाभांश घोषणा गरेको हो । जसमा ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ …