ओलीले जितेपछि रक्षा बमको टिप्पणी : निरंकुशतालाई आसेपासेले बलियो बनाए

३ पुस, काठमाडौँ । जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेकपा एमालेको अध्यक्षमा फेरि पनि केपी शर्मा ओलीलाई नै निर्वाचित गराएको भन्दै कटाक्ष गरेकी छन् । बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत बमले ओली निर्वाचित हुनुलाई भ्रष्टाचार, अधिनायकवाद, …