काठमाडौं- नेकपा (एमाले) को ११ औँ महाधिवेशनको मतगणना परिणामअनुसार अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल समूह बढारिने खतरा देखिएको छ । हालसम्म ११३९ मत गणना भइसक्दा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली प्यानलका १७ जना उम्मेदवार अगाडि देखिएका छन् । अध्यक्षमा ओलीले पोखरेल भन्दा दोब्बरभन्दा मतको फराकिलो अग्रता बनाएका छन् । ओलीले ८३४ मत ल्याउँदा पोखरेलले २९६ मत […]