देउवा भेट्न पुगे शेखर, के भयो कुराकानी ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच आज भेटघाट भएको छ।  पार्टीको क्रियाशील सदस्यता वितरण र केन्द्रीय अनुशासन समितिले सिफारिस गरेको कारबाही फुकुवाका विषयमा छलफल गर्न नेता कोइराला केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालसहित सभापति देउवालाई भेट्न पुगेका हुन् । भेटमा कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले नम्बर नखुलेका फारम जिल्ला-जिल्ला पठाएको विषय […]