काठमाडौं, ११ साउन । गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको नवौं अधिवेशन यही जुलाई २९ र ३० तारिखमा हुँदैछ । यो अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गर्नेछ । राई नेतृत्वको टिमले ‘परिवर्तन, एकता, सहकार्य र सह–अस्तित्व परिपक्व, जुझारु, श्रमिकमैत्री युवा नेतृत्व’ नारा दिएको छ । अध्यक्षका उम्मेदवार राईले वार्षिक एनआरएनए सार्वजनिक सुनुवाई कार्यक्रम, सबै क्षेत्रिय एनआरएनए […]