वीरगंज : कोरोना महामारीको समयमा बढेको कुपोषण न्युनिकरण गर्न र पोषण सम्बन्धी ज्ञान अभिवृद्धि गर्न आस्मान नेपालको सहजीकरणमा भएको आपतकालिन पोषण कार्यक्रमबाट पर्सा-बाराका करिब २१ हजार महिला तथा बालबालिका लाभान्वित भएका छन्। संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रम अन्तर्गत नेपाल सरकारले आयोजना गरेको कार्यक्रम आस्मान नेपालमा पछिल्लो जनवरी १२ देखि मार्च…