दोलखा – कार्यालयका कर्मचारीहरूमा कोरोना भाइरस पुष्टि भएपछि दोलखाको जिल्ला प्रशासन कार्यालयको मंगलबारदेखि ५ दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले मंगलबार एक सूचना प्रकाशित गरी काम गर्ने केही कर्मचारी संक्रमित भएकाले आउँदो आइतबारसम्मका लागि सेवा बन्द गरेको जनाएको छ ।यस अघि कर्मचारी संक्रमित भएपछि ३ स्थानीयतहको आकस्मिक सेवावाहेक […]