माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हालैका केही कार्यक्रमहरूमा सबै पूर्व-माओवादी धार एक भए नयाँ जनयुद्ध जित्ने बताएका छन्।त्यसलाई नेपालको राजनीतिमा विभिन्न कोणबाट व्याख्या र विश्लेषण गर्ने काम भइरहेको छ।यसैक्रममा थाहाखबर डटकमको असोज २६ मा रमेश पराजुलीको समाचारमा कोट गरिएका दुईजनाका भनाइलाई आधार बनाएर गरिएको टिप्पणीले मलाई पनि यसबारे केही लेख्न घचघच्याएको हो।माओवादी केन्द्रका अध्यक्ष दाहालले गरेको उपरोक्त प्रस्ताव आफैँमा कुटिल र रहस्यमयी छ भन्ने कुरा सर्व