देउवाको घर रहेको बूढानीलकण्ठ नगरपालिकामा एमालेको जित

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का उमेदवार मिठाराम अधिकारी निर्वाचित भएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास रहेका बूढानीलकण्ठ नगरमा कांग्रेसका उमेदवार विनोद चालिसे फराकिलो मतान्तरले पराजित भए । कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र समेत रहेका बूढानीलकण्ठमा कांग्रेसभित्रको घात–अन्तरघातले काम गरेको आरोप सुरु भएको छ । एमालेका...