सडकमा थुप्रिएको फोहोर काठमाडौंका मेयरलाई ‘उपहार’ (तस्बिरहरू)

काठमाडौं । केही सातादेखि चोकचोकमा थुप्रिएको फोहोरको डंगुर नउठाएपछि चाँडो फोहोर उठाएर सफाइमा ध्यान दिन काठमाडौं महानगरपालिकालाई दबाब बढ्न थालेको छ । लगातारको झरीले फोहोर कुहिँदा दुर्गन्धसमेत फैलिएको छ । युथ कांग्रेस नेपाल नामक संस्थाको आव्हानमा फोहोर उठाउन ध्यानाकर्षण गराउँदै  विरोधमा काठमाडौं महानगरपालिकाको मुख्य गेटमा फोहोर फ्याँकिएको छ । युवाहरूले मेयर विद्यासुन्दर शाक्यलाई फोहोर उपहार […]

सम्बन्धित सामग्री

काठमाडौंका सडकमा थुप्रिएको फोहोर मेयरलाई  ‘उपहार’

काठमाडौँ – काठमाडौं महानगरक्षेत्रमा थुप्रिएको फोहोर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई ‘उपहार’ स्वरूप पठाइएको छ । युथ कांग्रेस नेपाल नामक संस्थामा आवद्ध युवाले सोमबार सुन्धारास्थित महानरगको केन्द्रीय कार्यालयको मूल गेटमा फोहोर फाल्दै मेयरलाई, ‘उपहारस्वरू फोहोर दिइएको,’ बताएका छन् । &lsq…

महानगरपालिका कार्यालय अगाडि फोहोर फालेर प्रदर्शन

१४ भदौ, काठमाडौं । तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो । युथ कांग्रेसका कार्यकर्ताहरुले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ […]

काठमाडौं महानगरपालिकालाई ‘फोहोर उपहार’

काठमाडौं, १४ भदौ । युथ कांग्रेस नेपालले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडी फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेको छ । महानगरले २० दिनदेखि सडकमा थुप्रिएको फोहोर नउठाएको भन्दै कार्यालय अगाडी प्लेकार्ड सहित फोहोर थुपारेर प्रदर्शन गरिएको हो । उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनिति फोहोरी खेल’ लेखेका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका थिए । केही दिनदेखि […]