शाहरूखको 'डंकी' ले तीन दिनमा कमायो ७५ करोड

भारतीय मिडियाहरुको अनुसार फिल्म 'डंकी' ले तेस्रो दिनसम्म आइपुग्दा ७५ करोड ८२ लाख भारू कमाइ गरेको छ।...