काठमाडौं : नेपाली कांग्रेस पदाधिकारी बैठकले तोकिएकै समयमा महाधिवेशन गर्नेबारे तीन वटा समितिसँग छलफल गरेको छ।
महादेव यादव संयोजक रहेको निर्वाचन समिति, रमेश लेखक संयोजक रहेको कांग्रेस क्रियाशील छानबिन समिति र उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिले अहिलेसम्म गरेका कामबारे छलफल भएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए।
उनले…