चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, युभेन्टस बाहिरियो

काठमाडौं। फ्रेन्च क्लब लिलेलाई २–१ गोलको नतिजामा पराजित गर्दै इङलिस क्लब चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ । पहिलो लेगमा २–० को जित निकालेको चेल्सीले समग्रमा ४–१ को नतिजा निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो । घरेलु मैदानमा भएको खेलको ३८औं मिनेटमा लिलेले बुराक यल्माजको गोलमार्फत अग्रता लिएको थियो । चेल्सीका लागि पहिलो हाफको […]

सम्बन्धित सामग्री

रियल विजयी हुँदा युभेन्टस पराजित, चेल्सी बराबरीमा रोकियो

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत नै बुधबार राति भएको खेलमा स्पेनिस जाइन्ट रियल म्याड्रिडले समूह एफमा आरबी लेइपजिङविरुद्ध २-० को सहज जित निकालेको छ। त्यस्तै, इटालियन दाबेदार युभेन्टस भने समूह ‘एच’को आफ्नो दोस्रो खेलमा बेनिफिकासँग २-१ ले पराजित भएको छ। युभेन्टसको यो लगातार दोस्रो हार हो। त्यस्तै, समूह ‘इ’ मा चेल्सी आरबी साल्सबर्गसँग १-१ गोलको बराबरीमा […]

युएफा च्याम्पियन्स लिगको समुह विभाजन र खेल तालिका सार्वजनिक

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युएफाले गएराति समुह विभाजन गर्दा साविक विजेता चेल्सी र युभेन्टस एकै समुहमा परेका छन् । समुह एच मा इंग्ल्याण्डको चेल्सी र इटालीको युभेन्टससँगै रुसको जेनिथ र स्विडेनको माल्मो परेका छन् । समुह ए मा दुई दावेदार टोलीहरु इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र […]

च्याम्पियन्स लिग ड्र : बायर्न र बार्सा एकै समूहमा, लिभरपुल ग्रुप अफ डेथमा

युरोपको सर्वोच्च क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह विभाजन सार्वजनिक भएको छ । नयाँ सिजनको समूह चरणको खेलमा समूह एमा म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मेनबीच भिडन्त हुने भएको छ । त्यस्तै, ग्रुप अफ डेथ समूह बीमा एथ्लेटिको म्याड्रिड, लिभरपुल, पोर्टो र एसी मिलान भिड्नेछन् । इन्टर मिलान र रियल म्याड्रिड समूह डीमा रहेका छन् । बायर्न र बार्सिलोना एकै समूह ईमा रहेका छन् । त्यस्तै, समूह एचमा चेल्सी र युभेन्टस भिड्ने भएका छन् ।यस्तो छ समूह विभाजनसमूह एम्यानचेस्टर सिटीपेरिस सेन्ट जर

च्याम्पियन्स लिग : बार्सिलोना, चेल्सी र युभेन्टस नकआउट चरणमा

च्याम्पियन्स लिग : बार्सिलोना, चेल्सी र युभेन्टस नकआउट चरणमा Not-to-be-missed