काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा पराजित उम्मेद्वारलाई मन्त्रीमा शपथ खुवाउँदै छन्। सिन्धुपाल्चोकमा अधिकांश प्रचण्ड माधव क्याम्पतिर लागेपछि प्रदेश सभामा पराजित पूर्व माओवादी नेता दावा तामाङलाई केन्द्रीय मन्त्रीको चिट्ठा परेको हो। रामबहादुर थापा बादल निकट मानिने उनलाई ओलीले शिक्षामन्त्रीको जिम्मेवारी दिन लागेको बताइएको छ।
पूर्व माओवादीका भए पनि दावा ओली